विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं:  सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पून: कुलमान घिसिङलाई नियुक्त गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुन: नियुक्ति गरेको हो । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्ति दिएको हो । अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि उहाँ अझ चर्चामा आउनु भएको थियो […]

Continue Reading

हातहतियारसहित २ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर स्थित पूर्व–पश्चिम राजमार्गबाट हातहतियारसहित २ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा, धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहित शाह र सोही जीपमा सवार कैलारी गाँउपालिका–९ का ५३ वर्षीय खेम राज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, मोहित शाहले चलाइरहेको बा१७च १३१२ नम्बरको जीप चेकजाँच गर्ने […]

Continue Reading

१५ हजार शिक्षक दरबनदी खाली, आसो्जबाट पदपुर्ति थालिने

काठमाडौं : शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ। झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको हो। शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले आफूहरू अगाडि बढेको जानकारी दिए। आयोगले […]

Continue Reading

मकवानपुरमा १५ किलो गाँजा सहित एक जना पक्राउ

मकवानपुर प्रहरीले १५ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बाट १५ किलो ९०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो। प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालका अनुसार कैलाश गाउँपालिका-८ का २९ वर्षीय दिलबहादुर बल पक्राउ परेका हुन्‌।

Continue Reading

राउटे बस्तीमा तीनको मृत्यु

कर्णाली  : कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ। यसै महिनामा उनीहरुको मृत्यु भएको हो। एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो। सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए। दुबैको मृत्यु भएपछि […]

Continue Reading

कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

बाँकेको कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ पिपिरी नगरमा पलम्बरको काम गर्ने दिपेन्द्र चौधरीको मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खनालले जानकारी दिएका छन् । उनको घर कैलाली जिल्ला रहेको र हल बाँकेको कोहलपुरमा पलम्बरको काम गरेर बसोबास गर्दै आइरहेका थिए । उनका अनुसार निर्माणधिन […]

Continue Reading

सल्यानबाट ३६ करोड ५३ लाखको दुवा निकासी

सल्यान : गत आर्थिक वर्ष सल्यानबाट साढे ३६ करोड रुपैयाँको अदुवा निकासी भएको छ। कृषि विकास कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा अदुवा बिक्री गरेबापत ३६ करोड ५३ लाख रुपैयाँ जिल्ला भित्रिएको हो।  जिल्लाबाट १५ हजार २७२ मेट्रिकटन अदुवा निकासी भएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए।  प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम र कृषि विकास […]

Continue Reading

एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा आज सम्बोधन गर्दै

काठमाडौं : प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन्। आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पद गुमाएपछि ओलीले संसदमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन्।  सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा […]

Continue Reading

खोकना र बुङमतीको जग्गाको मुआब्जा विवाद छिट्टै समाधान हुन्छ: समिति

संसदीय समितिले काठमाडौं–तराई÷मधेश दू्रतमार्ग अन्तरगत देखिएका जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गरिदिने आश्वासन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको उपसमितिले सोमबार सो आयोजनाको खोकना–बुङमती क्षेत्रको स्थलगत अनुगमन गरेपछि त्यहाँ देखिएको जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गरिदिने आश्वासन दिएको हो । समितिका सदस्य गणेशकुमार पहाडीले स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र समस्या समाधानका लागि […]

Continue Reading

१३ औं साफ माल्दिभ्समा हुने

काठमाडौंः १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा आयोजना हुने भएको छ । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखी १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको हो । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव […]

Continue Reading