यी संकेत देखिए बुझ्नु नसोचेको ठाउँबाट धन-आगमन हुदैछ |

हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् त्यस्ता संकेतलाई […]

Continue Reading

स्टी बोइल मेसिन पड्किदा एकको घट्ना स्थलमै मृत्यु

कोहलपु ः बाँकेको पार्वतीपुरमा रहेको प्लाइउड उद्योगमा बोइल मेसिन पड्किदा एक जना कामदारको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा रहेको गण्पति एण्ड प्लाइ बोर्ड इन्स्ट्रिज प्रालिमा रहेको स्टीम बोइलर मेसिन पड्किदा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ९ का खुशीराम थारुको घट्ना स्थलमै मृत्यु भएको हो । आइतवार विहना ५ बजेर ५ मिनेटमा घट्ना भएको […]

Continue Reading

लक्ष्यभन्दा ६७ प्रतिशतले राजश्व वृद्धि

ताप्लेजुङको मेरिङदेन गाउँपालिका आर्थिक वर्ष २०७८–७९ शुरुआत हुन एक महिना अगाडि नै ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । गाउँपालिकाले चालु आव २०७८–७९ मा रु १९ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । गत साउन १ देखि जेठ २८ गतेसम्ममा रु ३३ लाख एक हजार ४३४ आन्तरिक राजश्व सङ्कलन […]

Continue Reading

अबको केही महिनापछि कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुको अनुमान

काठमाडौं:  नेपालमा अबको केही महिनापछि कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुको अनुमान छ । तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने बताएपछि अस्पतालहरुले बालबालिकाको लागि बेड छुट्याउनुका साथै आवश्यक स्वास्थ्य सामाग्रीको तयारीमा जुटेका छन् ।सरकारले विशेष प्राथमिकतामा राखेर बालबालिकाका लागि आवास्यक स्वास्थ्य सामाग्री ल्याउन सुरु गरेको छ । नेपालमा केही महिना पछि सुरु हुने कोभिड १९ को […]

Continue Reading

प्रधानमन्त्रीलाई मार्ने धम्की प्रति नेकपा एमालेको भयो ध्यानाकर्षण

नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।काग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ । […]

Continue Reading

बारामा वन क्षेत्र अतिक्रमण गरेर बनाइएको घर टहरा हटाईयो

बाराको मधुवन सव डिभिजन कार्यालयले वन क्षेत्र अतिक्रमण गरेर बनाइएको घर टहरा हटाएको छ । कोल्हबी नगरपालिका वडा नं।५ रामवनमा वनको जग्गा अतिक्रमण गरी बनाइएको घर टहरा प्रहरीसहितको वन टोलीले हटाएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । सब डिभिजन वन कार्यालय मधुवनबाट सहायक वन अधिकृत ललन राउतको कमाण्डमा गएको प्रहरी सहितको वन टोलीले २३ […]

Continue Reading

घरेलु तथा साना उद्योग महासघं बाँके द्वारा ३ स्थानिय तहलाई सर्जिकल समाग्री वितरण

अम्बिकेश्वरी संवाददाता ः घरेलु तथा साना उद्योग महासघं बाँके शाखाले बाँकेका ३ वटा स्थानीय तहलाई स्वास्थ्य समाग्री वितरण गरिसकेको छ । घरेलु महासघं र विभिन्न उद्योगीहरुको आर्थिक सहयोगमा गत बर्षको लकडाउनमा पानी र खाजा गरी ३ लाख ८० हजारको सहयो भएको थियो भने यो बर्ष केयर नेपालको सहयोगमा ५ लाखको सर्जिकल समाग्री वितरण गर्न लागेको […]

Continue Reading

देउवा निवासमा बनाइयो प्रधानमन्त्रीको हत्या योजना : कांग्रेसी सांसदले खोलिदिए पोल

काठमाडौँ, जेठ २८। नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताउनुभएको छ । बागमती प्रदेशको सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै शुक्रबार कांग्रेस सांसद वैद्यले ओलीका हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताउनुभएको हो । उहाँको अभिव्यक्तिको अहिले सामाजिक सञ्चालमा चर्को आलोचना […]

Continue Reading

दैनिक १८ घण्टा काममा खटिने अटोमोबाइल्स कर्मीलाई सरकारले खोपमा प्रथामिक्ता दिएन ः उपाध्यक्ष तथा प्रदेश कमिटि सदस्य नरेन्द्र वली

दैनिक १८ घण्टा काममा खटिने अटोमोबाइल्स व्यवासयलाई सरकारले कोभिडको खोप दिनमा प्रथामिकता दिन नसकेको मध्य तथा सुदुरपश्चिम अटोमोबाइल्स एशोसियसन नेपालका उपाध्यक्ष तथा एमाले लुम्बिनी प्रदेश कमिटिका सदस्य नरेन्द्र वलीले बताएका छन् । यति बेला कोरोना भाइरसको दोस्रो भेरियन्ट चलेपनि सरकारले अटोमोबाइल्स व्यवासयीहरुलाई नितिगत प्रथामिक्ता नदिएको उनले बताए । अटोमोबाइल्स कर्मीहरुले रात दिन नभनि खटेपनि चाहे […]

Continue Reading

मुख्यमन्त्री शाहीले यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायलाई भेटे

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायसँग भेटघाट गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा भेटघाट भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ । सो भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले […]

Continue Reading