सेतोखरी मिडियाद्वारा पत्रकार अन्सारी पुरस्कृत
सेतोखरी मिडिया प्रालि दोश्रो वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा पारेर सेतोखरी कमलसुमन खोज पत्रकारिता पुरस्कार–२००७८ स्थापना गरेको छ । प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक कमल न्यौपानेका अनुसार, हरेक बष स्थानीय तहमा केन्द्रीत रहि खोजमुलक समाचार लेख्ने लुम्बिनी तथा कर्णाली प्रदेशका एक पत्रकारलाई पुरस्कृत गरिने छ । यसवर्ष लुम्बिनी प्रदेशको बाँकेका पत्रकार जावेद अन्सारी […]
Continue Reading