प्रदेशस्तरीय कृषि विकास रणनीति तयार हुँदै कृषि विकास रणनीतिको तयारी लुम्बिनी प्रदेशबाट थालनी

काठमाडौँ, कृषि विकास रणनीति, प्याड्सको सुरुवात लुम्बिनी प्रदेशबाट हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाई तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएस एआईडी० अन्तर्गतको किसान– २ परियोजनाको संयुक्त पहलमा आइतबार ९आज० ‘भर्चुअल किक अफ बैठक’ मार्फत उक्त निर्णय गरिएको हो । कार्यक्रममा कृषि तथा […]

Continue Reading

बारबर्दियाले आफ्नै लगानीमा किन्यो थप अक्सिजन सिलिन्डर र एन्टिजेन किट

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले कोभिड १९को रोकथाम, नियन्त्रण र ब्यबस्थापनका लागि अक्सिजन सिलिन्डर र आबश्यक एन्टीजेन किट खरिद गरेको छ । नगरपालिकाले आफ्नै खर्चमा ४० लिटरका १६ वटा नयाँ सिलिन्डर र आबश्यक पर्ने ऐन्टीजेन किट खरिद गरेको हो ।आर.सी.थारु मेमोरियल नगर अस्पतालमा संचालन गरिएको अस्थायी कोभिड अस्पतालमा रहेको २५ बेड सबै अक्सिजन सहितको भएको नगरअस्पतालका […]

Continue Reading

हवाइजहाज यात्रुका लागि नेपाली दूध

नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालको नेपाल वायुसेवा निगमसँगको छलफलपछि सो निर्णय गरिएको हो । नेपाल दुग्ध विकास संस्थानका कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प नरहेको जानकारी दिनुभयो […]

Continue Reading

प्रदेश २ को राजनीति तरंगित

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै प्रदेश २ को राजनीति तरंगित बनेको छ । उपेन्द्र-बाबुराम पक्षधर जसपाको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए […]

Continue Reading

प्रचण्डले कमजोरी कति गरे होलान् ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कमजोरी कति गरे होलान् ? के–के कमजोरी गरे होलान् ? केलाउने जिम्मा अब नेता कार्यकर्ताले पाएका छन् । प्रचण्डले पार्टी संगठनको नीति, विधि र पद्धतिको विकास र कार्यान्वयनको सम्बन्धमा विगतमा भएका कमजोरी केलाउने जिम्मा नेता–कार्यकर्तालाई दिएका हुन् । कमजोरी केलाउने मात्र होइन, देखिएका त्यस्ता कमजोरी सुधार्ने कसरी ? […]

Continue Reading

गाँउकाे दु:ख देख्न नसक्दा

नेपालगन्ज । उनी पेशाले पत्रकार हुन् । घर राप्ती सोनारी गाउँपालिका ३ खैरहनीमा पर्छ । नेपालगन्ज टेकेर पत्रकारिता गरिरहदां कोरोनाको कहरमा आफ्नो गाउँका पीडा भुलेनन् । उनी हुन् पत्रकार हेमन्त चौधरी । नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव समेत रहेका चौधरी दुर्गमका घरघरमा कोरोनाका बिरामी देख्दा जनप्रतिनिधि झै कोरोना संक्रमितको घरघरमा स्वास्थ्य समाग्री लिएर पुगिरहेकाछन् । […]

Continue Reading

झलनाथ र माधवसहित विघटित संसदका ११ सांसदमाथि एमालेले थाल्यो कारवाही (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया थालेको छ । आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ जना विघटित प्रतिनिधि सभाका सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग […]

Continue Reading

अक्सिजनको हाहाकार : ‘अस्पतालले अक्सिजन छैन भनेर पठायो, हामीलाई आमाले छाडेर जानुभो’

काठमाडौं : जोरपाटीकी ६४ वर्षीया उमादेवी पुडासैनीलाई असहज भयो । तत्काल उनले अस्पताल लैजान छोराहरूलाई विलाप गरिन् । घर नजिकै थियो, नेपाल मेडिकल कलेज । केही दिनअघिदेखि उनलाई सामान्य रुघाखोकीले च्यापेको थियो । लक्षण कोभिडसँग मिल्दोजुल्दो थियो । छोराहरूले तत्कालै उनलाई मेडिकल कलेजमा पुर्‍याएर पीसीआर परीक्षण गराए । अन्तत: उनको रिपोर्ट आयो, पोजिटिभ । अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै […]

Continue Reading

निगुरो खानुको फाइदाहरु

वनजंगलमा सजिलै पाइने, निगुरो । बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो । स्वास्थ्यका लागि पोषिलो निगुरो । पूर्ण अर्ग्यानिक सब्जी, निगुरो । कति गुणी निगुरो ? हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने चलन छ । यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ । खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ । […]

Continue Reading

राष्ट्रपतिको कदमलाई स्वागत गर्दै नेपालगन्जका मेयरले भने, अब निर्वाचनको तयारीमा लागौं

नेपालगन्ज ः प्रधानमन्त्री केपी शर्मा ओलीको सिपाmरिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले संसद बिघटन गरी निर्वाचनको घोषणा गरेपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा राप्रपाका नेता धवल शम्शेर राणाले आफु खुशी भएको जनाएका छन् । केन्द्रमै समेत निर्वाचन हुनु पर्ने पषमा रहेको राप्रपाका नेता राणाले अब निर्वाचनको तयारीमा लाग्नु पर्ने बताए । निर्वाचनको घोषणा पछि राणाले अब निर्वाचनको तयारीको […]

Continue Reading