हौसला र आत्मवलले कोरोना जित्न थप बल पुग्ने

अम्बिकेश्वरी संवाददाता ः कोरोना संक्रमण पछि मृत्यु संगै कोरोना जित्नेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना संक्रमण पछि कोरोनालाई परास्त गर्नेहरुले आत्मवल र मायाले कोरानालाई परास्त गर्नका लागि थप बल पुग्ने कोरोना जितेर घर फर्किएका हरुले बताउन थालेका छन् ।पछिल्लो समय कोरोना संक्रमण पछि कोरोना जित्नेहरुको संख्यामा उल्लेख्य भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुदै […]

Continue Reading

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

अम्बिकेश्वरी संवाददाता बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ एकलैनि बसोबास गर्ने २७ बर्षका सदाव हलुवाई बाँके प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित जिल्ला अदालतले बाँकेको मिति २०७७÷०९÷०१ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएकोमा निज हल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको स्पेशसल टास्क फोर्स टिमले […]

Continue Reading

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, दुई चरणको निर्वाचनको मिति घोषणा

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ: “नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम … नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट मिति २०७८/२/८ मा निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन संवत् […]

Continue Reading

ओलीलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको तयारी गरेकी छिन् । ओलीलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिको तयारी भएको हो । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हान गर्दा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ सांसदको समर्थन रहेको दाबी प्रस्तुत गरेकोमा त्यसैलाई […]

Continue Reading

उपमहानगरपालिकाले गर्यो ५० प्रतिशतमा धानको बिउ वितरण

नेपालगन्ज उपमहानगरपालिकाले २३ वाटै वडाहरूका किसानलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण सुरु गरेको छ ।उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य सुरु गरेको छ । बिहिवारदेखि किसानलाई धानको विउ वितरण सुरु गरिएको हो । नगर प्रमुख डा. धवलशम्शेर राणाले विहिबार सुभारम्भ गर्नुभएको कार्यक्रम केही दिनसम्म चल्ने छ । १५.७५ मेट्रिक टन धानको विउ […]

Continue Reading

कस्ले मार्ला बाजी ओली कि देउवा

नेपालको संसदीय इतिहासमा रोचक घटनाका रुपमा आजको दिन सदास्मरणीय हुनेछ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हान गर्दा दुईजना प्रतिनिधि सभा सदस्यले बहुमतको दाबी प्रस्तुत गरे । त्यो पनि हस्ताक्षरसहित ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्दा पार्टीका तर्फबाट हस्ताक्षर गरे । जनता समाजवादी पार्टीका तर्फबाट […]

Continue Reading

मनकारी यूवा सञ्चार कर्मी हेमन्त चौधरी

अम्बिकेश्वरी संवाददाता उनी स्वास्थ्य कर्मी वा जन प्रतिनिधि हैनन् । तर पनि आफ्नो गाँउपालिकाका जनताहरुका लागि चिन्तीत देखिन्छन । करिब ३ दिन देखि दिन रात नभनि स्वास्थ्य समाग्री लिएर राप्ती सोनारीको हरेको वडाको घर घरमा धाइरहेका छन् । उनी ४ दिन पहिला करिब २ लाख बराबरको स्वास्थ्य समग्री नेपालगन्जबाट किनेर राप्ती सोनारी गाँउपालिका लिएर गाएका […]

Continue Reading

फर्सीको मुन्टा खानुको पाइदाहरु

तपाईँ साग कतिको खानु हुन्छ र तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ रु हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातिमध्ये एक हो फर्सीको मुन्टा वा भनौँ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो […]

Continue Reading

पिडितका सहयात्री विमल

उनी चिकित्सक वा स्वास्थ्यकर्मी होईनन् । जनप्रतिनिधि वा नेता होईनन् । तर पनि अधिकांश समय भेरी अस्पताल नेपालगन्ज र आइसोलेसन सेन्टरमै भेटिन्छन् । अक्सिजनको सिलिण्डर लिन आफै खटिन्छन् । कोरोनाका विरामीहरुलाई अस्पताल भर्ना गराउन सहयोग गर्छन् । आवश्यक पर्ने औषधि खोजिदिन्छन् । उपचारका क्रममा अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितहरुको शव व्यवस्थानका लागि समन्वय गर्दै आएका […]

Continue Reading

महामारीको उदहारण मात्र कोरोना भाइरस |

फाइल फोटो प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु ब्याक्टेरिया र विषाणु भाइरस को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान एवं संयोजनकारी भूमिका रहेको हुन्छ । वनस्पति, प्राणी, जीवाणु र विषाणुबीचको सन्तुलन बिग्रियो भने जीवाणु […]

Continue Reading