करार कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश ।
सर्वोच्च अदालतले करारका कर्मचारीहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन आज परमादेश जारी गरेको छ। सोमबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले करारका कर्मचारीहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन परमादेश जारी भएको हो । एकीकृत सरकारी कर्मचारी संगठनको तर्फबाट उपाध्यक्ष श्यामप्रसाद सापकोटाको असार १६ मा सर्वोच्चमा रिट दायर परेको थियो । रिट निवेदनमा कर्मचारीहरूले आफूहरूलाई विभेद […]
Continue Reading