एमाले केन्द्रीय कमिटी बैठक आज ३ बजे बस्दै
काठमाडाैं । नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरकाे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसाे ३ बजे बस्ने बैठकमा पार्टीकाे सांगठनिक संरचना,देशकाे पछिल्लाे राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे । बैठक साेमबारदेखि सुरु भएकाे हाे । साेमबार बसेकाे बैठकले पार्टी एकताका लागि विघठित कार्यदलले तयार […]
Continue Reading