कस्ता व्यक्तिहरुलाई बढी सताउँछ ब्ल्याक फंगस (कालो ढुसी) ले ?
कोभिड १९ को महारामारीले सताइरहेका बेला नेपालमा पनि ब्ल्याक फंगस नामक कालो ढुसी रोगका बिरामी देखिन थालेका छन् । पछिल्लो समय भारत र नेपालमा देखिएको ब्ल्याक फंगस रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई बढी सताउने गरेकाे पाइएकाे छ । आँखा, नाकलगायत अनुहारमा गम्भीर हानि पुर्याउने र ज्यानैसमेत लिन सक्ने भएकाले नेपालीमा कालो ढुसी भनिने यो रोगबारे […]
Continue Reading