सुकुम्बासीमाथि प्रहरीद्वारा कुटपिट गराई निषेधाज्ञामा भोकै परेका सुकुमबासीको टहरा भत्काउने प्रयास
गत फागुन २७ गते घरमा डोजर चलाएर त्रिपालमुनि पुर्याइएका सुकुमबासीलाई झापाकाे दमक नगरपालिकाले त्रिपालबाट पनि हटाउने प्रयास गरेको छ । दमक ७ स्थित पञ्चमुखी टोलका सात घर सुकुमबासीले त्रिपाल लगाएर बनाएको टहरा सोमबार भत्काउने प्रयास गरेको हो । कोरोना महामारीले भोकै भएका सुकुमबासीमाथि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी खटाएर सुकुमबासीमाथि हातपात […]
Continue Reading