प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हाले
काठमाडौं : कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हालेका छन्। एक महिनापछि उनी मुलुकको ४४ औँ प्रधानसेनापति बन्ने छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ। उनले अनिवार्य अवकाश पाएका छन्। थापा हिजोदेखि घर बिदामा बसेका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषदको साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते कामु प्रधानसेनापतिमा नियुक्त गरेकी […]
Continue Reading