ईतिहासमा कसैले गर्न नसकेको काम केपी ओलीले गरे – प्रदीप नेपाल

नेपालमा माक्र्सवादी अथवा माक्र्सवादी–लेनिनवादी भन्ने त लाखौँ छन । तर माक्र्सवादको मर्म बुझेर राजनीति गर्नेचाहिँ कति जना होलान ? १०, २०, ३० कति होलान ? मान्छेतिर नजाऊँ । अरू पार्टीको कुरा गर्न मिल्दैन मैले । मजदुर, विद्यार्थी, किसान, महिला, ०४७ सालको राजा र जनता मिलेर एक नयाँ संविधान बनाए र तिनीहरूले ०१७ सालको विचार बोक्ने […]

Continue Reading

अफगानिस्तानका पाँच प्रान्त तालिवानको नियन्त्रणमा

तालिवान बिद्रोहीले आइतबार एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेको छ । तालिबान बिद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरेका छन् । तालिवानले ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाई सकेका छन् । शहर पसेका तालिवान लडाकुले आइतबार उत्तरी शहर कुन्दुज सहित सर–ए–पुल र तालोक्वानमा नियन्त्रण कायम गर्न सफल रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् […]

Continue Reading

किसानहरुलाई सामान्य प्राविधिक ज्ञान नहुँदा लाखौ क्षति व्योहोर्न बाध्य

कतिपय किसानलाई आफुले लगाएको वाली तथा पशुपंक्षिमा देखिएको समस्या नियन्त्रण गर्न सामान्य प्राविधिक ज्ञान पनि नहुँदा बर्षेनी लाखौ क्षति व्योहोर्नु परेको छ । कुन समयमा कुन रोग लाग्छ, विषादी कतिमात्रामा कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी नहुँदा अरु जान्नेमान्नेकै भर पर्नुपर्ने छ । समय अनुसार रोग किरा नियन्त्रण गर्न नसक्दा किसानले सोचे जति आम्दानी लिन […]

Continue Reading

नैनीतालको छेउमै भारी बोकेर बिताएका ति जिवन

कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिन्छन् । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उनले भारी बोकेरै दैनिक रु ५०० भारुसम्म कमाउने गरेको बताए । “हामी कालीकोटका मात्रै भारी बोक्ने यहाँ ५०÷६० जना नेपाली छौँ”, उनले भने, “शुरुआतमा भारी […]

Continue Reading

सुनको मुल्यमा निरन्तर गिरावट

केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको सुनचाँदी व्यवसायी महासंघले जनएको छ । महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार पाँच सय ५० रुपैँया रहेको छ । त्यस्तै, […]

Continue Reading

मेस्सीले आफ्नो बार्सिलोना बस्ने चाहना हुँदाहुँदै पनि सम्भव नभएको बताए ।

मेस्सीले आफ्नो बार्सिलोना बस्ने चाहना हुँदाहुँदै पनि सम्भव नभएको बताए । क्लब र आफ्नो व्यक्तिगत रुपमा सबै प्रयास गरेपनि त्यो सम्भव नभएको मेस्सीले प्रष्ट पारे । ‘म, क्लबका अध्यक्ष र व्यवस्थापन सबै आ-आफ्नो स्थानमा प्रष्ट थियौं । हामी सबैले सहमति पनि जनाएका थियौं । तर लिगको नियमका कारण सम्भव हुन सकेन । हामी कसैले पनि […]

Continue Reading

बेलायतमा कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाएका सयौं मानिस डेल्टा भेरियन्टबाट संक्रमित

बेलायतमा कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाएका सयौं मानिस डेल्टा भेरियन्टबाट संक्रमित भएर अस्पताल भर्ना भएका छन्। उच्च संक्रामक रहेको कोरोनाको डेल्टा भेरियन्टका कारण खोप लगाइसकेका व्यक्तिहरु पनि अस्पताल भर्ना भएको बताइएको छ। पब्लिक हेल्थ इङ्ल्याण्ड पिएचइले पूर्ण रुपमा खोप लगाएका व्यक्तिले डेल्टा भेरियन्ट सार्न सक्ने चेतावनी दिँदै खोप लगाएका/नलगाएका सबैलाई सजक हुन आग्रह गरेको छ। […]

Continue Reading

मागेजति दिए कमाल,नदिए बन्धकः लाज जति तिनाउमा स्वाहा…

जनआस्था । हप्ता दिन एमालेमा बसी माओवादीमै फर्किएकी लुम्बिनी प्रदेशसभा सदस्य बिमलाकुमारी वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलले सरकारी निवासमा बन्धक बनाएको आरोप लगाएकी छन् । सांसद वलीको आरोपमा कुनै सत्यता नभएको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिक्रिया समेत जनाइसकेका छन् । मुख्यमन्त्री पोखरेलसँग भेट गराइदिन पटकपटक आग्रह गरेपछि ढकालले वातावरण […]

Continue Reading

एमाले फुटेपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवा पर्खिरहेका छन्: डा विमाला राइ पौडेल

काठमाडौंः नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटेपछि मात्रै मन्त्री परिषद् विस्तार गर्न खोजेको बताउनुभएको छ । आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रीपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको बताउनुभएको हो । उहाँले भन्नु भयो, ‘सबैभन्दा ठूलो पार्टी कहिले […]

Continue Reading

जंगली बँदेलको आक्रमणबाट बैतडीमा एकजना प्रहरी हवल्दार घाइते

बैतडी : जंगली बँदेलको आक्रमणबाट बैतडीमा आज एकजना प्रहरी हवल्दार घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहार रहेका छन्। महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका राम घर बिदामा आएका बेला बँदेलले आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। आइतबार बिहान घर नजिकैको […]

Continue Reading