‘द भ्वाइस किड्स नेपाल’का निर्णायकहरु सार्वजनिक

 गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक सार्वजनिक भएका छन् ।‘द भ्वाइस किड्स नेपाल’ ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिइएको हो । द भ्वाइस किड्स’ को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।कार्यक्रममा ६ देखि १४ वर्ष […]

Continue Reading

मोबाइल बैंकिङ कारोबार अहिलेसम्मकै उच्च

मोबाइल बैंकिङ कारोबारले अहिलेसम्मकै उच्च आँकडा छुन सफल भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो । पछिल्लो समय विद्युतीय भुक्तानीमा आकर्षण बढ्दै गएको छ । जसको परिणाम मोबाइल वालेट तथा क्यूआर कोड स्क्यान गरि कारोबार गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ । […]

Continue Reading

कांग्रेसको महाधिवेशन तालिका परिवर्तन (भिडियो सहित )

 नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो । बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुसहितको पदाधिकारी बैठकले दशैंअघि स्थानीय तहको अधिवेशन मात्रै गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने […]

Continue Reading

नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । .गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार बाट पुनः सञ्चालनमा आएको हो । बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने […]

Continue Reading

सेयर बजार: नेप्से परिसूचक बढ्यो

लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि भएको थियो । मङ्गलबारको लय पछ्याउँदै आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १०४.८८ अङ्कले उकालो लागेर नेप्से परिसूचक दुई हजार ८१६.९५ […]

Continue Reading

बाँकेमा केपि ओलीको सम्वोधन, एकढिक्का बनेर अघि बढ्न जोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बाँके  पार्टीले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्नुभएको छ । भेलालाई सम्वोधन गर्नेक्रममा अध्यक्ष ओलिले पार्टीलाई एक ढिक्का बनाएर लैजान स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । उहाँले अहिलेको सरकारलाई विकास विरोधी मोर्चाको संज्ञा दिनुभएको छ । अध्यक्ष ओलिले आफ्नो नेतृत्वको सरकारले तीब्र गतिमा गरिरहेको […]

Continue Reading

बालबालिकालाई टेण्टमै पठनपाठन

जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १ मा मस्र्याङ्दीमा आएको बाढीले गाउँसँगै डुबानमा प-यो । गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन । गाउँवासी जङ्गलमा स्थानान्तरण भए । विद्यालयको भौतिक संरचना केही मात्र देखिन्छ । अझै पनि बस्तीमा […]

Continue Reading

विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्छौं: माधवकुमार नेपाल (भिडियो सहित)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताउनुभएको छ । मंगलबार पार्टीको केन्द्रिय कमिटीको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । \ नेकपा एमालेबाट बाध्य भएर बिद्रोह गर्नुपरेको भन्दै अध्यक्ष नेपालले यो कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता र परिवर्तन भएको बताउनुभयो । उहाँले पार्टीले नराम्रा कुराहरुलाई पन्छाएर राम्रा […]

Continue Reading

नेपाली महिला फुटबल टोली समूह चरणबाट बाहिरियो

नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल बलियो टोली हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अंक जोडेको नेपाल अघिल्लो चरण पुग्नका […]

Continue Reading