पहिलो पटक सतुवाको व्यावसायिक खेती

बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, […]

Continue Reading

अदालतले राजनीतिलाई जटिलतातर्फ धकेल्यो : ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले अदालतको निर्णय अप्रत्याशित भएकाे बताएका छन्। सर्वाेच्च अदालतले पछिल्लोपटक थपिएका २० मन्त्रीलाई काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। ‘अदालतको यस्तो फैसला आउँछ भन्ने अनुमान गरेका थिएनौं। अदालतको आजको फैसलाले राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेलेको छ।’ अदालत फैसलापछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि आफूहरू छलफलमा रहेकाे समेत […]

Continue Reading

नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या

नेपालगन्ज ः आज नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । आज बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन ।यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन । समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले जानकारी दिएको छ ।

Continue Reading

पेटमा बोसो लाग्न थाल्यो ? त्यसो भए यी खानेकुरा खानुस्, पेटमा बोसो पगाल्नुस् !

नेपालगन्ज ः यदि तपाई शरिरको तौल घटाउन बजारमा पाइने औषधी प्रयोग गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् त्यसको सेवनले कस्तो असर पार्छ । बजारमा पाइने केमिकल युक्त औषधीको प्रयोगले फाइदा भन्दा धेरै बेफाइदा गर्छ । त्यसकारण यस्तो अवस्थामा शरिरको बोसो घटाउन केमिकलयुक्त औषधी भन्दा प्राकृतिक उपायबाट उपचार गर्नु राम्रो हुन्छ । १।लसुनः लसनु एक प्राकृतिक […]

Continue Reading

नेपालगन्जका व्यवसायी बैंकको व्याज, कर तिर्न थप समय र कोरोना खोपको माग

बाँके, नेपालगन्ज नेपालगन्जका व्यवसायी शान्ति पुर्ण अन्दोलन शुरु गरेका छन् । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि लकडाउन भएपछि व्यपारी तथा उद्यामी मर्कामा परेका भन्दै शान्ति पुर्ण अन्दोलन शुरु गरेका हुन । सरकारले व्यपारीहरुलाई कर तिर्न थप समय र बैंकको व्याजमा छुट नदिए थप कडा अन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।विश्वा भरी फैलिएको […]

Continue Reading

स्वास्थ्यकर्मीले नै पाएनन् बिमा रकम

बाँके : नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा कार्यरत ९० जना स्वास्थ्यकर्मी र कर्मचारीले कोभिड स्वास्थ्य बिमाबापतको रकम नपाएको बताएका छन् । प्रशासन र बिमा कम्पनीबीचको असमझदारीले बिमाबापतको रकम नपाएको उनीहरूले बताएका हुन् । बाँकेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरका स्वास्थ्यकर्मी ।  दोस्रो लहरको कोरोना सुरु भएदेखि अस्पतालको नियमअनुसार काममा खटिएकी सरिता राजखाँले आफ्नो इच्छामा एक दिन पनि बिदामा बस्न पाइनन् । […]

Continue Reading

राजेन्द्र महतोलाई सिंहदरबारमा निषेध

काठमाडौंः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबारमा निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिणगेटमा पर्चा टाँस गरिएको हो । पर्चामा लेखिएको छ – ‘नयाँ पार्टी, नेपालले दिएको समयसिमा भित्र आफु नेपाली नागरिक हुँ भन्ने […]

Continue Reading

बर्दियामा रैथाने (थारू) आलुको उत्पादन सुरु

स्थानीय आलुको मूल्य श्रृंखला विकासमा बर्दिया जिल्ला सफल भएको छ । खासगरी स्थानिय जातको आलु लोप हुने अवस्थामा बर्दिया जिल्लामा भने यसको उत्पादनमा व्यापक सुधार गरिएको छ । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाको सहयोगमा स्थानिय ठाकुरबाबा बहुउदेश्यसहकारी संस्थाले स्थानिय जातको आलु प्रर्वद्धनको लागि नमुना काम अगाडी बढाएको छ ।सहकारीका अध्यक्ष निलकण्ठ कण्डेलका अनुसार […]

Continue Reading

हबबार्ड ओलम्पिक प्रतियोगितामा पहिलोपटक छनौट हुने ट्रान्सजेन्डर व्यक्ति बने

न्युजिल्यान्डका लरेल हबबार्ड ओलम्पिक प्रतियोगितामा पहिलोपटक छनौट हुने ट्रान्सजेन्डर व्यक्ति बनेकी छिन्। ४३ वर्षकी हबबार्डले यसअघि पुरुषको रुपमा ओलम्पिक लगायतका प्रतियोगितामा भाग लिएकी थिइन्। हाल उनी न्युजिल्यान्डको तर्फबाट महिला राष्ट्रिय भारत्तोलन टोलीमा परेकी हुन्।सन् २०१५ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ट्रान्सजेन्डर व्यक्तिलाई खेलमा सहभागी गराउने नियम बनेपछि हबबार्ड खेलका लागि योग्य ठहर भएकी हुन्। पहिले पुरुष […]

Continue Reading

बाँकेमा थप एक साता लकडाउन

नेपालगन्जः कोरोना भाइरस महामारीका कारण गएको बैशाख १३ गते देखि बाँकेमा जारी निषेधाज्ञा थप एक हप्ता लम्बिने भएको छ । भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले थप एकसाता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ। पछिल्लो पटक थप भएको एक साताको निषेधाज्ञाको समयसीमा आज रातीदेखि सकिँदै गर्दा बाँके प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै एकसाता थप्ने तयारी गरेको बाँकेका […]

Continue Reading