लुम्बिनीमा बढ्दै चहलपहल

कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको छ । गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकको […]

Continue Reading

इक्‍वेडरको जेलमा दुई समूहबीच झडप, सयभन्दा बढीको मृत्यु

इक्‍वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । इक्‍वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ । झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको समाचार छ । प्रहरी कमाण्डरका अनुसार कैदीहरुले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए […]

Continue Reading

प्रतिनिधिसभामा एमालेको बिरोध कायमै (भिडियो सहित )

 प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीवारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका हुन् । सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर […]

Continue Reading

भारतीय सहयोगमा पिुनःनिर्माण भएका विद्यालय भवनको उद्घाटन

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेका काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा पुनःनिर्माण सम्पन्न भएका ६ वटा विद्यालय भवनहरुको बुधवार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर […]

Continue Reading

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ । साईकल खरिद प्रक्रियामा अनियमितता भएको र साईकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो । टोलीले सो सम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि […]

Continue Reading

ईपीएल : पोखराले ललितपुरलाई ९ विकेटले हरायो

 बजाज पल्सर एभरेष्ट प्रिमयर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६.३ ओभरमा ५५ रन बनाउँदै भेट्टायो । मैदान भिजेका कारण २० ओभरको खेललाई ७ ओभरमा झरिएको थियो । ललितपुरले ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ […]

Continue Reading

दुई बिचौलिया पक्राउ जमुनाह नाकामा एसपी र डिएसपीको छड्के

नेपालगञ्ज जमुनाह नाकामा यतिबेला भारतबाट फर्किने हरुको चाप बढेको छ । त्यही मौकाको फाइदा उठाउँदै विचौलियाहरुको नाकामा भीड देखिन थालेको छ । दशै नजिकिएसँगै जमुनाह नाकामा होटल र अटो रिक्सा र गाडीका विचौलियाका बिगबिगी बढ्ने गरेको देख्न पाइन्छ । तर, यहाँ खुलेआम होटल विचौलयाले दादागिरी मच्चाउदै नागरिकलाई सास्ती दिइरहेका छन । विचौलियाले जमुनाहदेखि बसपार्कसमम वा […]

Continue Reading

गायक प्रमोद खरेलको ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ l दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको ‘बिहानीको मिरमिरेमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा मोडलद्धय सुधीर श्रेष्ठ र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने मिलन श्रेष्ठ र साहिल खानले सम्पादन गरेका छन l

Continue Reading

संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसे: केपी ओली (भिडियो सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको बताउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी समेत गर्नुभयो । प्रमुख सञ्चार माध्यामका सम्पादकहरुसँग मंगलबार अपरान्ह अन्तरक्रिया गर्दै उहाँले सरकारलाई सञ्चार माध्यामहरुले खवरदारी […]

Continue Reading