साओमीले ‘रेड्मी नोट–१०’ को उत्पादन बन्द गर्यो
काठमाडौं, भाद्र ०९ गते । साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेड्मी नोट–१०’को उत्पादन बन्द गरेको छ। साओमी इन्डोनेसियाले ‘रेड्मी नोट–१०’ स्मार्टफोनको उत्पादन रोकेको खुलासा गरेको हो। र आफ्ना उपभोक्ताहरुलाई यसबाहेक यही लाइनअपका अन्य स्मार्टफोन किन्न कम्पनीले आग्रह गरेको छ। चिपसेट अभावका कारण कम्पनीले यो निर्णय लिएको जानकारी गराएको छ। सिएनबीसी इन्टरनेसनलका अनुसार बजारमा चिपसेटको अभाव हुन थालेपछि […]
Continue Reading