बेलायतमा कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाएका सयौं मानिस डेल्टा भेरियन्टबाट संक्रमित

बेलायतमा कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाएका सयौं मानिस डेल्टा भेरियन्टबाट संक्रमित भएर अस्पताल भर्ना भएका छन्। उच्च संक्रामक रहेको कोरोनाको डेल्टा भेरियन्टका कारण खोप लगाइसकेका व्यक्तिहरु पनि अस्पताल भर्ना भएको बताइएको छ। पब्लिक हेल्थ इङ्ल्याण्ड पिएचइले पूर्ण रुपमा खोप लगाएका व्यक्तिले डेल्टा भेरियन्ट सार्न सक्ने चेतावनी दिँदै खोप लगाएका/नलगाएका सबैलाई सजक हुन आग्रह गरेको छ। […]

Continue Reading

मागेजति दिए कमाल,नदिए बन्धकः लाज जति तिनाउमा स्वाहा…

जनआस्था । हप्ता दिन एमालेमा बसी माओवादीमै फर्किएकी लुम्बिनी प्रदेशसभा सदस्य बिमलाकुमारी वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलले सरकारी निवासमा बन्धक बनाएको आरोप लगाएकी छन् । सांसद वलीको आरोपमा कुनै सत्यता नभएको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिक्रिया समेत जनाइसकेका छन् । मुख्यमन्त्री पोखरेलसँग भेट गराइदिन पटकपटक आग्रह गरेपछि ढकालले वातावरण […]

Continue Reading

एमाले फुटेपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवा पर्खिरहेका छन्: डा विमाला राइ पौडेल

काठमाडौंः नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटेपछि मात्रै मन्त्री परिषद् विस्तार गर्न खोजेको बताउनुभएको छ । आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रीपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको बताउनुभएको हो । उहाँले भन्नु भयो, ‘सबैभन्दा ठूलो पार्टी कहिले […]

Continue Reading

जंगली बँदेलको आक्रमणबाट बैतडीमा एकजना प्रहरी हवल्दार घाइते

बैतडी : जंगली बँदेलको आक्रमणबाट बैतडीमा आज एकजना प्रहरी हवल्दार घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहार रहेका छन्। महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका राम घर बिदामा आएका बेला बँदेलले आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। आइतबार बिहान घर नजिकैको […]

Continue Reading

प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हाले

काठमाडौं :  कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हालेका छन्। एक महिनापछि उनी मुलुकको ४४ औँ प्रधानसेनापति बन्ने छन्।  प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ। उनले अनिवार्य अवकाश पाएका छन्। थापा हिजोदेखि घर बिदामा बसेका छन्।  राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषदको  साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते  कामु प्रधानसेनापतिमा  नियुक्त गरेकी […]

Continue Reading

आईपीएल २०२१ को दोस्रो चरणको तयारी तीव्र गतिमा भइरहेको छ

साउन २५ बाके आईपीएल २०२१ को दोस्रो चरणको तयारी तीव्र गतिमा भइरहेको छ। बीसीआई र सबै फ्रेन्चाइजीहरु आफ्नो तयारीमा व्यस्त छन्। बीसीसीआई खेलाडीहरुको सुरक्षालाई ध्यानमा राखी आईपीएलका बाँकी खेल खेल्नका लागि सक्दो कोसिस गरिरहेको छ। सोही कारण बीसीसीआईले नयाँ नियम लागू गरेको छ। बीसीसीआईले यूएईमा आयोजना हुने आईपीएलका लागि ४६ पृष्ठको नयाँ नियम जारी गरेको […]

Continue Reading

सुकुम्बासी आयोग खारेज बिरुद्धमा आज ५ बजे कोहलपुर चौराहको प्रदर्शन हुन्दै

बाँके। भूमीसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध नेकपा एमाले बाँकले आज कोहलपुरमा प्रदर्शन गर्ने भएको छ। सरकारले आयोग विघटन गर्ने निर्णयविरुद्ध नेकपा एमाले बाँकेका सबै भातृय संगठन र सुकुम्बासीहरूलाई आज ५ बजे  कोहलपुर चौराहको प्रदर्शनमा सहभागिता जनाउन अनुरोध गरेको छ । नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष सुर्य ढकालले सरकार विरुद्ध भातृय संगठन  र […]

Continue Reading

वेस्टर्न मल शुरुवाती चरणमा पुग्दैः संजय थापा

नेपाल सानो र सुन्दर मुलुकका साथै प्रचुर सम्भावना भएको मुलुक हो । यहाँ बजारको बिबिधिकरण चल्दै आएको छ र क्रेताहरु पनि कुनै पनि बस्तु खरिद गर्नको लागि सामान्य खरिद प्रक्रियामा मात्र सिमित नभएर एउटा अनुभव वा रमाइलोपनको रुपमा पनि हेरिन थालिएको छ । त्यस्तै समयको बचतको निम्ति सबै प्रकारका सामानहरु एकै ठाँउमा लिने चलन पनि […]

Continue Reading

पौने दुई लाख भूमिहीनको आवेदन अलपत्र

‘भूमिसम्बन्धी समस्या समाधानका लागि स्थानीय तहले सबै काम गरेर लालपुर्जा बाँड्ने बेलामा आयोग खारेज भएको छ,’ गाउँपालिका उपाध्यक्ष राजमती इंगनामले भनिन्, ‘जसले गर्दा कर्मचारी र भूमिहीन दलित, सुकुम्बासी निराश भएका छन् ।’ पुस्तौंदेखि लालपुर्जाविहीन भएका दलित र सुकुम्बासीको जग्गा मालिक बन्ने सपना पुनः ध्वस्त भएको इंगनामले गुनासो पोखिन् । रातदिन खटिएर तथ्यांक संकलन गरी आयोगको सफ्टवेयरमा प्रविष्ट […]

Continue Reading

मेलम्चीका बाढी पीडितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न राप्रपाको आग्रह

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै सरकारी निवास बालुवाटारमा भेटगरी राप्रपाका अध्यक्ष पशुपति शेमशेर राणासहितका नेताहरुले बाढीबाट बिस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गर्नु भएको हो । बाढीबाट ठूलो दुःख […]

Continue Reading