मुख्य मन्त्रीआचार्यलाई भातृ शोक

काठमाडौं भाद्र १० गते । मुख्य मन्त्री बनेकै दिन भीम आचार्यलाई भातृ शोक परेको छ । इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षिय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिदा भीम आचार्य बिराटनगरमा मुख्य मन्त्री बन्ने तरखरमा हुनुहुन्थ्यो । मुख्य मन्त्रीमा चयन हुँदै गर्दा आचार्यले भातृ शोकमा परेका थिए । उनलै शोकमै शपथ लिनु भएको छ । […]

Continue Reading

गाईजात्राको रौनक नेपालगन्जमा ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज विभिन्न कार्यक्रमको आयोजना गरी सुरु भएको छ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वामानिसलाई गाईका रूपमासिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमागर्नाले वर्षभरि मृत्यु भएकाव्यक्तिहरू […]

Continue Reading

मोहर्रम पर्वको नाममा हेलमेट नलगाएर मोटरसाइकल चलाउनेलाई प्रहरीले कारबाही गरेको छ।

मुृस्लिम समुदायको मोहर्रम पर्व चलिरहेको छ । यही चाडपर्वमा उच्छृङ्खल क्रियाकलाप गर्नेमाथि प्रहरीले निगरानी समेत बढाएको छ । चाडपर्वको नाममा उच्छृङ्खलता प्रदर्शन गर्नेलाई बाँके प्रहरीले कारवाही गरेको छ । मुस्लिम समुदायको मोहर्रम पर्वको नाममा हेलमेट नलगाएर मोटरसाइकल चलाउने, तीन चार जना बसाल्नेलगायतलाई कारवाही गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका […]

Continue Reading

नेपालगंजको मुटु मानिने त्रिभुवन चौक पुर्ण रुपले सजिएको छ।

भाई–बहिनीको पवित्र, स्नेह एवं अटुट बन्धनको प्रतिक रक्षाबंधनको महापर्वलाई लिएर नेपालगंजको मुटु मानिने त्रिभुवन चौक देखि त्रिवेणीमोड सम्म एवं शहर चोक चोकमा बजार पूर्ण रुपले सजिएको छ । बजारहरुमा राखीहरुको दोकान सडकको बीचमा वा सडकको किनारमा राखिएका छन् । साथसाथै मिष्ठान भन्डारहरुमा मिठाई, अंदरसा र फिनी को सुगन्धले शहर नै मनमोहक देखिएको छ । बजारमा […]

Continue Reading

मुस्लिम धर्मावलम्बिहरुको महान पर्व मोहर्रमको नवौं दिन आज राती ताजिया राखिँदै छ ।

भदौ ३ बाके मुस्लिम धर्मावलम्बिहरुको महान पर्व मोहर्रमको नवौं दिन आज राती ताजिया राखिँदै छ । नेपालगन्जसहित मुस्लिम बाहुल क्षेत्र तथा ग्रामीण ठाउँमा ताजिया राख्ने तयारीमा मुस्लिम समुदाय जुटेका हुन् इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने मोहर्रम पर्वलाई दस दिनसम्म विभिन्न कार्यक्रमहरू गरे मनाइँदै आइएको भएपनि कोभिड–१९ महामारीका कारण यस वर्ष भने […]

Continue Reading

सावित्री सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेकी हुन्।

भदौ १ बाके धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ। कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै धनगढी पुगेकी सावित्री सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेकी हुन्। बलात्कारीलाई फाँसी दे निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेकी छन्। निर्मला बलात्कारपछि हत्या घटनाको ३ वर्ष […]

Continue Reading

लायन्स र लियो क्लब अफ नेपालगन्ज सिटिले निल सागरमा खाजा खुवाए

नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज सिटि र लियो क्लब अफ नेपालगन्ज सिटिद्वारा निल सागर ओल्डेज होममा बिहानको नास्ता खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बिहान लायन्स क्लब अफ नेपालगन्ज सिटि र लियो क्लब अफ नेपालगन्ज सिटिद्वारा निल सागरमा सामाजिक उत्तरदायित्व पूरा गर्दै बिहानको खाजा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । नेपालगन्जको निल सागरमा […]

Continue Reading

ओली वंश समन्वय समाज नेपालको प्रवक्तामा भद्र ओली र सहसचिवमा नरेन्द्र ओली

नेपालगन्ज : ओली वंश समन्वय समाज नेपालको केन्द्रीय प्रवक्तामा भद्र बहादुर ओलीलाई चयन गरिएको छ । त्यस्तै आजै केन्द्रिय कमिटीले गरेको निर्णय अनुसार ओली वंश समन्वय समाज नेपालको सहसचिवमा नरेन्द्र ओलीलाई चयन गरिएको समाजका अध्यक्ष हरि ओलीले जानकारी दिएका छन् । भद्र बहादुर ओली र नरेन्द्र ओली यस अघि नै समाजको केन्द्रीय सदस्य रहेर काम […]

Continue Reading

यी हुन् ओली वंश समन्वय समाज नेपालको केन्द्रिय सल्लाहकारहरु

नेपालगन्ज : ओली वंश समन्वय समाज नेपालको केन्द्रिय सल्लाहकारहरुको नामावलीको टुंगो लागेको छ । हरि ओली अध्यक्ष रहेको ओली वंश समन्वय समाज नेपालको केन्द्रिय सल्लाहकारहरुमा विभिन्न जिल्लाको गरेको १२ जना केन्द्रिय सल्लाहकारहरु रहेका छन् । जसमध्ये कोमल ओली (दाङ) , शिव सिंह ओली (कैलाली), गौरी ओली (डोटी ) तथा तेज बहादुर ओली ( पुर्वी रुकुम) […]

Continue Reading

ओली वंश समन्वय समाज नेपाल दाङको अध्यक्षमा रेख बहादुर ओली

नेपालगन्ज : ओली वंश समन्वय समाज नेपाल दाङको अध्यक्षमा रेख बहादुर ओली चुनिएका छन् । त्यस्तै ओली वंश समन्वय समाज नेपाल दाङको रेख बहादुर ओली वरिष्ठ उपाध्यक्षमा यशोदा ओली र उपाध्यक्षमा गोबिन्द ओली चयन भएका छन् । ओली वंश समन्वय समाज नेपाल दाङको महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः जगदीश कुमार ओली, कमल ओली र इन्द्र […]

Continue Reading