ओमान भ्रमणका लागि क्यानले टिम घोषणा गरेको छ।
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान प्रस्थान गरेको हो । नेपाल क्रिकेट संघ क्यानले नेपाली टिम सलाम एयरबाट ओमान प्रस्थान गरेको जानकारी दिएको छ । ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय […]
Continue Reading