प्रदीप र क्रिस्टिनाको फिल्म ‘प्रेमगीत ३’ चार करोड भारतीय रुपैयाँमा बिक्री

काठमाडौं – निर्देशक सन्तोष सेनको फिल्म ‘प्रेमगीत ३’ भारतमा मोटो रकममा बिक्री भएको छ । फिल्मलाई ‘इम्पोसिबल फिल्म्स’ भारतले चार करोड भारतीय रुपैयाँमा किनेको निर्माता सेनले बताए ।  किनेको उक्त कम्पनीले सन्तोषलाई बाँकी फाइदाको ३० प्रतिशत रकम दिने बताइएको छ ।  अभिनेता प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यस फिल्म अब भारतका थिएटर […]

Continue Reading

रानी शाक्यको ‘सरर’ सार्वजनिक

 गायिका रानी शाक्यले ‘सरर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । गीतको भिडियोमा नायिका पूजा शर्मा र नायक पुष्प खड्काले अभिनय गरेका छन् । पुष्प र पूजाको म्युजिक भिडियोमा यो पहिलो सहकार्य पनि हो । ज्ञानेन्द्र शर्माको छायांकन, विजयराज भुर्तेलको सम्पादन रहेको गीतमा देव धिमालको निर्देशन […]

Continue Reading

नोकिया ब्राण्डमा नयाँ एन्ड्रोइड ट्याब्लेट सार्वजनिक हुँदै

  नोकियाले बजारमा नयाँ एन्ड्रोइड ट्याब्लेट ल्याउने भएको छ । नोकिया मोबाइलले ट्वीटरमा ट्वीट गर्दै अक्टोबर ६ मा यो ट्याब्लेट सार्वजनिक हुने जानकारी दिएको छ । एचएमडी ग्लोबलले आफ्नो स्वामित्वमा लिएपछि पहिलोपटक नोकिया ब्राण्डमा ट्याब्लेट सार्वजनिक हुन लागेको हो । यसअघि २०१४ मा तत्कालीन स्वामित्वकर्ता माइक्रोसफ्टले नोकिया ब्राण्डमा ट्याब्लेट ल्याएको थियो । ट्वीटरमा सार्वजनिक भएको टिजरले ट्याब्लेटबारे धेरै […]

Continue Reading

सजल न्यौपानेको ‘सोधन’ सार्वजनिक

 न्यु मून फिल्मसको प्रस्तुतिमा म्युजिक भिडियो ‘सोधन’ सार्वजनिक भएको छ l सजल न्यौपानेको आवाज तथा संगीत समावेश गीतमा   रिदम  कँडेलको संगीत संयोजन रहेको छ l अनुप चापागाईँको निर्देशनमा तयार भएको भिडियोलाई बुद्ध थापाले खिचेका छन् l

Continue Reading

‘ओप्पो के नाइन प्रो’ सार्वजनिक

ओप्पोले  नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै ‘ओप्पो के नाइन प्रो’ सार्वजनिक गरेको हो । यो फोन मिडियाटेक डाइमेन्सिटी १२०० चिपसेटद्धारा सञ्चालित छ । फोनमा ६.४३ इन्चको ओलईडी फुल एचडी प्लस रेजोलुसन, १२० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट रहेको छ । त्यस्तै यसमा ६४ मेगापिक्सेलको मुख्य सेन्सरसहित ८ मेगापिक्सेलको […]

Continue Reading

गायक प्रमोद खरेलको ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ l दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको ‘बिहानीको मिरमिरेमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा मोडलद्धय सुधीर श्रेष्ठ र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने मिलन श्रेष्ठ र साहिल खानले सम्पादन गरेका छन l

Continue Reading

नेत्र भण्डारी र समिक्षा अधिकरीको सुमुधुर आवाजमा “माया माकुरीको” रिलिज (भिडियो)

काठमान्डौं : नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक हुन् नेत्र भण्डारी। सुमुधुर आवाजका धनि नेत्रका सयौं गीतहरु बजारमा छन्। जस अन्तर्गत अधिकांश गीतहरु दर्शक स्रोता माझ लोकप्रीय छन्। संख्यात्मक भन्दा पनि गुणात्मक गीतमा बढी ध्यान दिने नेत्रको नयाँ गीत बजारमा छ। केही दिन अघि रिलिज “माया माकुरीको” बोलको गीतमा नेत्रको सुमुधुर आवाज सुन्न […]

Continue Reading

एन्ड्रोइडमा अब आफूले चाहेको वेबसाइटमात्रै डार्क मोडमा चलाउन सकिने

गुगल क्रोममा वेबसाइटहरू स्वत: डार्क मोडमा जाने व्यवस्था छ । यद्यपि तपाईंले क्रोममा डार्क मोड इनेबल गर्नुभयाे भने सबै वेबसाइटहरू एकैपटक डार्क हुन्छ, जुन तपाईंलाई नचाहिन सक्छ । नआत्तिनुहोस्, यो समस्यालाई सम्बोधन गर्न गुगलले एन्ड्रोइडमा आफ्नो इच्छाअनुसार कुनै वेबसाइटलाई डार्क बनाएर कुनै वेबसाइटलाई डार्क नबनाउन पनि सकिन्छ ।क्रोम क्यानरीमा एन्ड्रोइडको लागि साइट सेटिङभित्र नयाँ सेक्सन थपिएको […]

Continue Reading

नेपाल स्काउटको ‘सम्पदा साईकल यात्रा’

विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साईकल यात्रा’ निकालेको छ । अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरु बुढानिलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साईकल यात्रा’ निकालिएको हो । युवाहरुसहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने […]

Continue Reading

‘द भ्वाइस किड्स नेपाल’का निर्णायकहरु सार्वजनिक

 गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक सार्वजनिक भएका छन् ।‘द भ्वाइस किड्स नेपाल’ ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिइएको हो । द भ्वाइस किड्स’ को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।कार्यक्रममा ६ देखि १४ वर्ष […]

Continue Reading