प्रदीप र क्रिस्टिनाको फिल्म ‘प्रेमगीत ३’ चार करोड भारतीय रुपैयाँमा बिक्री
काठमाडौं – निर्देशक सन्तोष सेनको फिल्म ‘प्रेमगीत ३’ भारतमा मोटो रकममा बिक्री भएको छ । फिल्मलाई ‘इम्पोसिबल फिल्म्स’ भारतले चार करोड भारतीय रुपैयाँमा किनेको निर्माता सेनले बताए । किनेको उक्त कम्पनीले सन्तोषलाई बाँकी फाइदाको ३० प्रतिशत रकम दिने बताइएको छ । अभिनेता प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यस फिल्म अब भारतका थिएटर […]
Continue Reading