सीता राना मगरले विदेशी लिग खेल्ने

नेपाली क्रिकेटर सीता राना मगरले हंगकंगमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्ने भएकी छन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान समेत रहेकी राना मगरले हंगकंगमा हुने प्रतियोगिता खेल्ने शनिबार क्विन्स इभेन्ट मेनेजमेन्टले जानकारी  दिएको हो । क्विन्स इभेन्ट मेनेजमेन्टले राना मगरलाई एजेन्सी सेवा प्रदान गर्नेछ । योसँगै सिता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली […]

Continue Reading

आगामी पौष २ र ३ गते नेपालगन्जमा जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

नेपालगन्ज : बाँके जिल्ला नेपाल आइटिएफ तेक्वान्दो संघको आयोजनामा जिल्लास्तरीय आइतिएफ तेक्वान्दो प्रतियोगिता हुनेभएको छ। यहीँ मंसिर २४ र २५ गते हुनेभनिएपनि प्राविधिक कारणबस आगामी पौष २ र ३ गते नेपालगन्जमा सम्पन्न हुने आयोजक टिमले जनाएको छ। शुक्रबार नेपालगन्जको रंगशालामा आयोजक टिमले पत्रकार सम्मेलन गर्दै जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सरेको बारे आधिकारिक जानकारी दिएको हो। […]

Continue Reading

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

बैतडी-दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ। भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा […]

Continue Reading

कोरोना भाइरसविरुद्धको मोर्डना खोप नेपालमा पहिलोपटक भित्रिदै

काठमाडौ । नेपालमा पहिलोपटक कोरोना भाइरसविरुद्धको मोडर्ना खोप आउने भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार एक लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने निश्चित भएको जानकारी दिएको हो । कोभ्याक्स सुविधाअन्तर्गत पहिलोपटक नेपालमा मोडर्ना खोप भित्रिने भएको हो । मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय हुन बाँकी रहेको छ । अमेरिकी कम्पनीले उत्पादन गरेको […]

Continue Reading

कोरोना सङ्क्रमणबाट वडाध्यक्षको निधन

पोखरा । कोरोना सङ्क्रमणका कारण लमजुङकाे राईनास नगरपालिका – ९ का वडाध्यक्षको निधन भएको छ । सङ्क्रमणपछि उपचार गराइरहेका ६८ वर्षीय देवबहादुर थापाको कोभिड नेगेटिभ आएपछि मृत्यु भएको हो । थापाको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । उनी २०७४ को निर्वाचनमा काँग्रेसतर्फबाट निर्वाचित भएका थिए ।

Continue Reading

साफ च्याम्पियनशीप: नेपालद्वारा श्रीलंका पराजित

साफ च्याम्पियनशीप २०२१ को दोस्रो खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गएराती माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । खेलको पहिलो हाफको ३०औं मिनेटमा नेपालले सुमन लामाको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ५२औं मिनेटमा अन्जन बिष्टले अर्को गोल गर्दै […]

Continue Reading

तीन अंकका लागि खेल्छौं: किरण चेम्जोङ (भिडियो सहित )

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले दोस्रो खेल अाज श्रीलंकासँग खेल्दै छ । पहिलो खेलमा साविक विजेता माल्दिभ्समाथि रोमाञ्चक जित निकालेको नेपालले अाज पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंका बलियो भएको भन्दै निर्धारित ९० मिनेट ३ अंक जोड्ने लक्ष्यका साथ खेल्ने बताए । माल्दिभ्समा जारी माल्दिभ्समा जारी १३ […]

Continue Reading

बागेश्वरी नकआउट प्रतियोगितामा हिजो २ खेल आज देखि क्वाटरफाइनल

नेपालगन्ज रंगशालामा संचालन भइरहेको न्यू बागेश्वरी नकआउट फुटबल प्रतियोगिता अन्तर्गत हिजो तेस्रो दिन दुई खेल भयको थियो। हिजो भयको पहिलो खेलमा न्यु डांँफे क्लबले सिटि युथ क्लबमाथि ५-०गोल अन्तरले बिजय प्राप्त गरेको छ।न्यु डाफेका तर्फबाट सन्देश गुरुङ्ग जर्सी नम्बर १० ले ह्याट्रीक गर्न सफल भए भने बिजय सिंह ठकुरिले १ तथा बिमल बस्नेतले १ गोल […]

Continue Reading

एनभीए भलिबल प्रतियोगिताः न्यू डायमन्ड र त्रिभुवन आर्मी विजयी

 छैठौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिला तर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नजितामा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू […]

Continue Reading