एमाले बैठकमा सुदूरपश्चिम प्रदेशको रिपोर्टिङ: कांग्रेस-एमालेबीच नै प्रतिस्पर्धा
काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिम प्रदेशको तर्फबाट पनि रिपोर्टिङ गरिएको छ। बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिम प्रदेशको तर्फबाट दामोदर भण्डारीले रिपोर्टिङ गरेका हुन्। उनले आफूहरुको अवस्था २०७४ सालको भन्दा राम्रो रहेको बताएका छन्। बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार उनले गठबन्धनका कारण सो शक्ति पहिलो रहेको बताएका हुन्। ‘नेपाली कांग्रेस […]
Continue Reading