कालिकोटबाट नेकपाका महेन्द्रबहादुर शाही चौथो पटक बिजयी।
कालिकोट । कालिकोटबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार महेन्द्रबहादुर शाही बिजयी भएका छन् । उनले एमालेका नगिन्द्र शाही नेशनललाई ९ सय ८६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । नगिन्द्रले १० हजार ३ सय ५२ मत पाए । काँग्रेसका हर्षबहादुर बमले ७ हजार १ सय ३३ मत पाए । त्यस्तै नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले […]
Continue Reading