सहकारी प्रकरण : गृहमन्त्री रविको नाममै अड्कियाे कार्यदल
सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि निष्कर्षविहीन टुंगिएको छ। बिहीवार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा ठोस सहमति जुट्न नसकेको हो। संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस […]
Continue Reading