मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते

टक-पटक अवरुद्ध हुँदै आएको मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव यही चैत्र १८ गते हुने भएको छ। त्यसका लागि कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयाेजक दीपेन्द्रबहादुर थापाका अनुसार चैत्र ७ गते सङ्गठन दर्ता, १२ गते मनाेनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। यस्तै चैत्र १५ गते रातिदेखि मौन अवधि सुरु हुने छ भने १८ गते बिहान ७ […]

Continue Reading

राजस्वले खर्च धान्न छाडिसक्यो सबैले कुरो बुझौँ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजस्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले राजस्वले खर्च धान्न धौधौ भएको कारण चालु आर्थिक वर्षको विनियोजनमा अनिवार्य दायित्वका शीर्षकमा समेत न्यून बजेट विनियोजन गरिएको बताए। उनले ३१ प्रतिशत […]

Continue Reading

नेपाल पत्रकार महासंघ सुर्खेतको वेबसाइट सार्वजनिक

सुर्खेत ०३,चैत्र । पत्रकार महासंघ सुर्खेत शाखाको आधिकारिक वेबसाइट सार्वजनिक भएको छ । आइतबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले शाखाको अफिसियल डिजिटल वेबसाइट सार्वजनिक गर्नुभएको हाे । वेबसाइटको सार्वजनिक गर्दै अध्यक्ष शर्माले डिजिटल युगमा जवाफदेही र जिम्मेवार पत्रकारिताकाे लागि वेबसाइट आवश्यक रहेको र त्यसको पहिलो शुरुआत सुर्खेत शाखाले गरेको बताउनुभयो । शर्माले यसबाट […]

Continue Reading

घट्यो डिजल र पेट्रोलको मूल्य!

पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।

Continue Reading

११ वटा क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया अवरुद्ध

विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रक्रिया अवरुद्ध भएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा […]

Continue Reading

फेरि रैती शासन व्यवस्था ल्याउने मूर्खता नगर्नुहोस्: मुख्यमन्त्री यामलाल कँडेल

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले फेरि रैती शासन व्यवस्था ल्याउँछु भनेर लाग्नु मूर्खता भएको बताएका छन्। राजावादीहरूलाई लक्षित गर्दै कँडेलले जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ उन्नत खालको लोकतन्त्र भएको बताएका हुन् । शनिबार वीरेन्द्रनगरमा आयाेजित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै कँडेलले भने, ‘फेरि रैती शासन व्यवस्था ल्याउने मूर्खता नगर्नुहोस् ।’ जनताले लामो […]

Continue Reading

विगतमा हामीबाट त्रुटि भएकै हो, हाम्रा मुद्दा छुटेकै हुन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा अफूहरूबाट त्रुटि भएको र केही मुद्दा छुटाएको स्वीकार गरको छन्। समाजवादी मोर्चाको आजको बैठकमा उनले पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो काम गरेको दावी गरे। ‘पहिले सरकारमा थियौँ, अहिले जनताका घरदैलोमा छौँ। विगतमा हामीबाट केही त्रुटि भएकै हो, हाम्रा मुद्दा छुट्न गएकै हुन्। […]

Continue Reading

त्याग तपस्या नगरेका ज्ञानेन्द्रको हातमा देश दिन सकिँदैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्न जरुरी रहेको बताएका छन्। शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले अहिले पुँजीवादी व्यवस्था बदल्नुपर्ने बताए। उनले सामन्तवादी व्यवस्थामा जाने कुरा सह्य नहुने बताए। दलाल पुँजीवादको वर्चश्व रहेको व्यवस्था परिवर्तन गरेर समाजवादी गणतन्त्रमा जानुपर्ने बताए। त्यसका लागि आफ्नो पार्टीले नेपाली विशेषताको […]

Continue Reading

भारतसँग गरेको सहमति स्वीकृत नहुँदा लोडसेडिङको खतरा !

नेपाललाई भारतले आइतबारदेखि ६५४ मेगावाट बिजुली सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्रै दिने भएको छ । नेपालमा भारतबाट १२ घण्टा मात्रै बिजुली आयात गर्ने पाउने भएपछि रातको समयमा लोडसेडिङ हुने अवस्था देखिएको हो । भारतसँग भएको सम्झौता अनुसार मार्च १६ तारिखदेखि १२ घण्टाभन्दा बढी समयमा बिजुली दिन नसक्ने जानकारी गराएको विद्युत् प्राधिकरणले […]

Continue Reading

नेपालमा छिट्टै राजनीतिक परिवर्तन हुन्छ : लिङ्देन

ष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताए। उनले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप लगाए। उनले […]

Continue Reading