संघीयता विकृतिको पर्याय बन्यो : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका छन्। शुक्रवारबाट शुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिलाई तलबभत्ता खुवाएर पाल्न नसक्ने बताए। उनले मुलुकको दीर्घकालीन हितका लागि […]
Continue Reading