जनतामा हामीप्रति अभूतपूर्व आकर्षण पैदा भएको छ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले जनतामा आफ्नो पार्टीप्रति अभूतपूर्व आकर्षक पैदा भएको बताएका छन् । एक अन्तर्वार्तामा बोल्दै उनले यतिबेला आफ्नो पार्टी र नेतृत्वमाथि राष्ट्रिय राजनीतिमा एक खालको चुनौती खडा भएपनि जनतामा अटुट आस्था रहेको बताएका हुन् । उनले अन्तर्वार्ताका क्रममा भनेका छन् , “हामीले पार्टीलाई नेकपाको निरन्तरता भनेका छौं भने […]

Continue Reading

उम्मेदवारी घोषणा गर्दै रावलले गरे सम्पूर्ण नेता तथा कार्यकर्तालाई सहयोगको आह्वान

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई आफुलाई सहयोग र समर्थन गर्न आग्रह गरेका छन् । उनले भने – ‘अध्यक्षको […]

Continue Reading

मलाई डाक्टरले लड्न नहुने सुझाव दिनुभएको छ : केपी ओली

काठ्माण्डौ : नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डाक्टरले लड्न नहुने सुझाव दिएको बताउनुभएको छ । नेपाल खेलकुद महासंघले आज गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले आफूलाई पनि खेलमा रुचि भएको भए पनिडाक्टरले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताउनुभयो । दुई पटक मृगौला प्रत्यारोप गराएका ओलीले भन्नुभयो, ‘म फुटबल खेल्थेँ, […]

Continue Reading

इन्जिनियर प्रेमीसँग विवाह बन्धनमा बाधिँइन् ‘द भ्वाइस किड्स’की कोच प्रविशा

काठमाडौं – गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारी विवाह बन्धनमा बाधिँएकी छन् । आइतबार गायिका प्रविशाले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी हुन् ।  उनीहरुको विवाह झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको हो । लामो समयदेखि अमेरिकामा बस्दै आएका निर्माणसँग गएको बिहिबार प्रविशाले इन्गेजमेन्ट गरेकी थिइन् ।  प्रविशाका लागि निर्माणसँगको बिहेको कुराकानी उनको परिवारले […]

Continue Reading

डडेल्धुरामा ट्याक्टर दुर्घटना : सात घाइतेमध्ये एकको अवस्था गम्भीर

डडेल्धुरा, ५ मंसिर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार दिउँसो अमरगढी नगरपालिका–२ आइतबजार नजिक ट्याक्टर दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताउनुभयो । ‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ। मोडमा ट्याक्टर पल्टिएको हो,’ […]

Continue Reading

आमा छोरा ब्राउनसुगर सहित पक्राउ

दाङ । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ […]

Continue Reading

भिम रावल भन्छन् – ‘देउवा, प्रचण्ड, नेपालले रामदेवको चाकडी गरे’

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भारतीय योगगुरू बाबा रामदेवको चाकडी गरेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटमार्फत नेपालमा विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको आरोप लगाउँदै तीनै जना […]

Continue Reading

नेकपा एमाले प्रति जनलहर, लालकिल्ला बन्याे राजपुर-७ दाङ

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले नेपाली कांग्रेस र नेकपा माअाेवादी(केन्द्र) परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै जनपरिचालनकाे काममा खट्न निर्देशन दिनु भएको छ । एमालेले गरेकाे विकास निर्माणकाे काम र देश विकासकाे पक्षमा गरेकाे याेग्दानका कारण पार्टी प्रति देशैभर अाकर्षण बढेकाे बताउनु भएको छ । राजपुर गाउँपालिका कमिटीले […]

Continue Reading

भारत प्रवासबाट को-को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?

काठमाडौं – नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि भारतको प्रदेशबाट प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् ।  जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

Continue Reading

एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । बुधबार साझँ काठमाडौं आएका लु शुक्रबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न पुगेका हुन् ।  उनीहरुबीचको भेटवार्तामा लूले ओलीलाई अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिएर तपाईको पार्टीको धारणा के छ भनेर सोधेका थिए । त्यसको जवाफमा ओलीले […]

Continue Reading