नेपालगन्जमा ५ करोड लगानीमा “बाँके हार्डवेयर” संचालनमा

नेपालगन्ज : ठूलो लगानीमा नेपालगन्जमा हार्डवेयर पसल संचालनमा आएको छ। नेपालगन्ज क्षेत्र लगायत पहाडी जिल्लाहरुमा सहुलियत मुल्यमा हार्डवेयर सम्बन्धि विभिन्न सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालगन्ज वडा नम्बर १८ मा “बाँके हार्डवेयर” संचालनमा ल्याइएको हो। उक्त हार्डवेयरको सोमबार औपचारिक उद्घाटन गरिएको थियो। नरेन्द्र ओली, पदम गोदार, प्रेम भण्डारी, डम्बर गोदार र विशाल घिमिरे गरि ५ जना […]

Continue Reading

भारतिय यातायात बिभागद्वएक नेपालका दुई वटा बस सिज

महेन्द्रनगर । भारतिय यातायात बिभागले नेपालका दुई वटा बस सिज गरेको छ। अवैध रुपमा सञ्चालन गरेको भन्दै सिज गरेको हो ।  नेपाल–भारत मैत्री बस सेवा सम्झौता विपरीत सञ्चालित दुई बस नियन्त्रणमा लिएको भारतिय प्रशासनले जनाएको छ । पोखराबाट भारतको देहरादुन चल्ने दुवै डिलक्स बसलाई नियन्त्रणमा लिएर सीज गरिएको भारतका यातायात सचिव डा. रञ्जित सिन्हाले बताए […]

Continue Reading

स्वास्थ्य (मुटु)पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना

सुशीला गौतमद्धारा स्थापीत सुर्यनाथ गौतम स्वास्थ्य (मुटु)पत्रकारिता पुरस्कारका लागि अक्षय कोषको शुभारम्भ गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेमा आयोजित कार्यक्रममा सुर्यनाथका छोरा एवं नेपाल पत्रकार महासंघका पुर्व सभापति नीरज गौतम र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीबीच गरिएको सम्झौता पत्र साटासाट गरियो भने कोषका लागि एक लाख नगद हस्तान्तरण समेत भयो । नेपाल […]

Continue Reading

दाङका गुण्डा नाइके काठमाडौंको सुन्धाराबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले दाङमा गुण्डा नाइके भनिएर चिनिएका घोराही उपमहानगरपालिका–१४ का विकास पुनलाई पक्राउ गरेको छ। ठगी मुद्दामा ४० वर्षीय पुनलाई सिआईबीले सोमबार राति काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो। पुन पछिल्लो समय काठमाडौंमा थिए। कपिलवस्तुको बाणगंगा–४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा पुनविरूद्ध जिल्ला […]

Continue Reading

बाँके प्रहरीद्वारा चोरी भएको मोटरसाइकल फेला

नेपालगन्ज : बाँके प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारेको छ। नेपालगन्ज उपमहानगरपालिका १४ गोसाईपुरवा बस्ने समही कोरीको साथबाट आइतबार बिहान प्रहरीले नेपालगन्जको जमुनाह गाउँ नजिकैबाट भे २ प ८६९५ नम्बरको मोटरसाइकल फेला पारेको हो। होण्डा साईन मोटरसाईकल चोरी भएको भन्ने खबर प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले नेपालगन्जको जमुनाह गाउँबाट भारत […]

Continue Reading

रात्रिकालीन व्यवसाय र फिल्म हल माघ १५ सम्म बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए । यीलगायत भीडभाड हुने क्षेत्रको बारेमा सरकारले […]

Continue Reading

ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु

काठमाडौँ । चितवनमा हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट एक जना सैनिकको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा शनिबार बेलुका करिब ७ बजेतिर साइकल गस्तीमा रहेका सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । हात्तीले कुल्चिएर घाइते भएका सैनिकको भरतपुर अ स्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद […]

Continue Reading

तुलसीपुरमा एकै रातमा ११ पसलमा चोरी

दाङको तुलसीपुर बजारकाे सल्यान रोडमा रहेका ११ ओटा किराना पसलमा चोरी भएको छ । तुलसीपुरमा एकै रातमा ११ पसलमा चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पसलबाट नगद, रिचार्ज कार्ड, रक्सी लगायत चोरी भएकाे छ । चोरले पौडेल किरान पसल, जुगार एण्ड बुढागाउँ इलेक्ट्राेनिक्स सप्लायर्स, भाग्यलक्ष्मी कन्सर्न,न्यु पञ्चकोसी इन्टरप्राइजेज लगायतका पसलका ताला फोडेका छन् […]

Continue Reading

एकैदिन बाँकेमा ५३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । पछिल्लो केही सातायता बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दो छ। यसैबीच,बाँकेमा थप ५३ जनामा कोरोना पुष्टि भएको छ । बाँकेका विभिन्न प्रयोगशालामा गरिएको १ सय ३ नमुना परीक्षणमा बाँकेका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए। फोकल पर्सन वलीका अनुसार भेरी अस्पताल ल्याबमा २८ […]

Continue Reading

नेपालमा एकैदिन ४६ सय ३६ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

काठमाडौँ। नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्न थालेको छ । गएको सातादेखि दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको छ ।  सरकारले पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ५६ परिक्षण गर्दा मुलुकभर थप ४६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि शुक्रबार ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले […]

Continue Reading