वीरेन्द्रनगरमा कारको ठक्करबाट घाइते शाहीको उपचारका क्रममा मृत्यु
वीरेन्द्रनगरमा कारको ठक्करबाट घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाही रहेका छन्। बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले शाहीलाई ठक्कर दिएको थियो । शाहीको बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका थिए । उनलाई उपचारका लागी प्रदेश […]
Continue Reading