रचना रिमाल र डिपी खनालको ‘पर्नु पिर पर्यो’ सार्वजनिक
गायिका रचना रिमाल र गायक डिपी खनालको स्वरमा रोमान्टिक गीत ‘पर्नु पिर पर्यो’को भिडियो सार्वजनिक भएको छ । गायक डी.पीकै शब्द साथै संगीत गीतमा समावेश छ l डस म्युजिकको प्रस्तुति रहेको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् l भिडियोमा मोडल सुधीर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ । गीतकी निर्माता सदु थापा खनाल हुन् […]
Continue Reading