सरकार लचक र जिम्मेवार नभएसम्म संसद् चल्न सक्दैन : माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको टिप्पणी गरेका छन्। बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमहासचिव पुनले यस्तो टिप्पणी गरेका हुन्। भिजिट भिसा प्रकरणको सम्बन्धमा सरकार नरम हुनुको सट्टा झन गरम हुँदै गएको उल्लेख गर्दै जिम्मेवार बन्नुपर्ने बताए। उनले भिजिट भिसा प्रकरणलाई प्रतिपक्षको विषय नभई आम […]
Continue Reading