बजेट अभावले कर्णाली प्राविधिक शिक्षालय थलियो

जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय जीर्ण हुँदा पनि तीनवटै सरकार उदासीन देखिएका छन्। २०३७ सालमा स्थापित शिक्षालयमा अध्ययनका लागि विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन्। रकम अभावका कारण बनेका संरचना जीर्ण बनिसकेका छन्। उचित तारबार र शिक्षालयको व्यवस्थापकीय पक्ष निकै कमजोर बन्दै गएको छ। कुनै वेला ढुंगाको सिलोट छापिएका यहाँका भवनमा अहिले जस्तापाता प्रयोग गरिएको छ। […]

Continue Reading

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने

सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशमा रहेका नेपालीलाई आवद्यिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिने जानकारी दिए। साथै सरकारले नागरिकता सम्बन्धी समस्या चाँडै समाधान गर्ने भएको छ।

Continue Reading

नक्कली शरणार्थीबारे ओली बोल्ने

कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजे बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए । अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । यतिबेला प्रदेश सरकारले नीति तथा कार्यक्रमको तयारी […]

Continue Reading

श्रीमती हत्याका आरोपित पक्राउ

पत्नी हत्या आरोपित कनकासुन्दरी गाउँपालिका–६ पछाईवाडाका ३० वर्षीय रतन पछाईलाई प्रहरीले गिरफ्तार गरेको छ। २० वर्षीया पानसरा भन्ने दानसरा रावत (पछाई)लाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय जुम्लाले रतिमान पछाईलाई पक्राउ गरेको हो। जेठ ३ गते किटानी जाहेरी दिएपछि प्रहरीले जेठ ३ गते नै चन्दननाथ नगरपालिका–६ विजयनगरस्थित सडकबाट गिरफ्तार गरेको हो। रतनकी पत्नी रावत गत […]

Continue Reading

भुटानी शरणार्थी नेता रिजाल र हज समितिका अध्यक्ष मियाँलाई २ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डाै जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज बिहीवार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ । रिजाललाई झापाबाट काठमाण्डाै आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो भने मियाँलाई सिंहदरबारमा रहेकाे ऊर्जा, जलस्रोत तथा सिँचाइ […]

Continue Reading

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले घट्यो‚ पेट्रोल र ग्यासको घटेन

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले डिजेल र मट्टितेलको मूल्यमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० रूपैयाँ घटाएको छ। पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ। मूल्य […]

Continue Reading

जुम्लामा अटो दुर्घटना, एकको निधन, दुई घाइते

जुम्लामा अटो दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने दुईजना घाइते भएका छन्। विमानस्थलदेखि तातारासीको उर्थुतर्फ जाँदै गरेको क १ ह १५ नम्बरको अटो दुर्घना हुदा चन्दननाथ नगरपालिका-१० गैरागाउँका ४२ वर्षीय मेघराज न्यौपानेको निधन भएको प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले बताए। उनले भने‚ ‘पातारासी गाउँपालिका-३ का कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका-९ का गोविन्द सार्की […]

Continue Reading

आर्थिक मन्दी हुँदा पनि सरकार गम्भीर भएन : प्रमुख सचेतक गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देश आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भीर नभएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा प्रमुख सचेतक गिरीले यस्तो आरोप लगाएका हुन्। उनले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ? त्यसको जानकारी दिनुपर्ने बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या […]

Continue Reading

प्रदेश सरकार सेना बिनाको कमाण्डर जस्तो भयो : मुख्यमन्त्री शर्मा

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकार सेना बिनाको कमाण्डरजस्तो भएको बताएका छन् । कतिपय ऐन, कानुन अझै बाझिने खालका भएकाले प्रशासनिक र वित्तीय संघीयता अझै राम्रोसँग लागु नभएको उनको तर्क छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको विषयलाई लिएर आइतबार पत्रकार सम्मेलन गरेका मुख्यमन्त्री शर्माले अझै पनि प्रदेश सरकारको मातहतमा प्रदेश सरकार […]

Continue Reading

४ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन सरकारी वकिलको निर्देशन

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन छिटो बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई दिर्नेशन दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेले आइतबार ४ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देश गरेका हुन् । ‘आज समेत ४ दिनमा फाइल बुझाउन भनेका छौं’ सरकारी वकिल कार्यालयका प्रमुख न्यौपानेले रातोपाटीसँग भने–‘अनुसन्धान प्रतिवेदन आएपछि अभियोजनबारे निर्णय गर्छौं […]

Continue Reading