आर्थिक मामिला तथा योजना मन्त्री शाह एथलेटिक्स संघको अध्यक्षमा निर्वाचित।
काठमाडौं । नेपाल एथलेटिक्स संघको अध्यक्षमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह निर्विरोध निर्वाचित भएका छन । बुधबार काठमाडौंमा सम्पन्न भएको चुनावी साधारण सभाले मन्त्री शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको हो । उपाध्यक्षमा कोमल वली, जगतिसंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ रहेका छन् […]
Continue Reading