अब ट्राफिक जरिवाना कारबाही स्थलबाटै भुक्तानी गर्न सकिने
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरे तत्कालै कारबाही स्थलबाटै जरिवाना भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने […]
Continue Reading