देउखुरीमा एमालेले उखेल्यो कांग्रेसको किला, एकैदिन ११० जना एमालेमा प्रवेश
दाङ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिबेला वडा अधिवेशनको तयारीमा निकै व्यस्त छ। कार्तिक ६ गतेबाट देशभरका वडामा हुने अधिवेशनको तयारीमा रहेतापनि एमालेले विभिन्न स्थानमा पार्टी प्रवेशको कार्यक्रम समेत गरिरहेको छ। यसैबीच, शुक्रबार मात्रै दाङको गढवा गाउँपालिका ७ चन्दनपुरमा पनि पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ। गढवा गाउँपालिका देउखुरीको आयोजनामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा एमालेका […]
Continue Reading