पाँचलाख बढीको अबैध भन्सार छलीको सामान बरामद

भन्सार छलिको ठूलो सामान प्रहरीले वेवारिसे अवस्थामा फेला परेको छ। जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टका अनुसार, भन्सार पैठारी गरि ल्याइएको लत्ताकपडा, भाडावर्तन, किराना तथा खाद्यान्न लगायतको सामान नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट बरामद गरिएको हो । ५ लाख २२ हजार ३ सय १० रुपैयाँ बराबरको उक्त सामान आज नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको पनि विष्टले बताउनुभयो । […]

Continue Reading

युथ टुडे न्युजले मनायो प्रथम वार्षिक उत्सव

बाँकेको डुडुवा गाँउपालिकाबाट संचालित युथ टुडे न्युजले आज मंगलबारका दिन आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सिराजुद्दीन खान, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहना र अनलाईनका प्रधान सम्पादक आलम खानले संयुक्त रुपमा केक काटेर उद्घाटन […]

Continue Reading

भन्सार छलिको अवैध सामान बरामद

बाँके असोज २० गते । अवैधरुपमा भन्सार छलिको ठूलो सामान प्रहरीले आज नेपालगन्जबाट बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१० बाट उक्त सामान बरामद गरेको हो । लत्ताकपडा, पास्ता, घडी, पित्तलको भाडालगायतको करिव २ लाख ८९ हजार ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता […]

Continue Reading

दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कार्तिक २९ देखि हुने (भिडियो सहित )

दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसीर ३ गतेसम्म हुने भएको छ । बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लव, जिल्लाहरुबाट […]

Continue Reading

लागु औषधमुद्दामा फरार प्रतिवादी पटवारी पक्राउ

लागु औषधमुद्दामा फरार प्रतिवादीलाई बाँके प्रहरीले आज पक्राउ गरेको छ । जानकी गाउँपालिका–६ पिप्रहवाका २५ बर्षीय पटवारी लोधलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । लोधलाई तीन वर्ष अघि जिल्ला अदालतले दोषी ठहर गर्दै ११ दिनको कैद फैसला सुनाएको थियो । ७५ साल माघ ९ गते दोषी ठहर भएका उनी फरार थिए । उनलाई घरबाटै पक्राउ […]

Continue Reading

न्यूरोडका ५ पसलहरुलाई जरिबाना

काठमाडौं, असोज २० गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो । कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५÷२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा […]

Continue Reading

नरेन्द्र पौडेल निर्वाचित राप्रपा बाँकेको अध्यक्षमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेको जिल्ला अधिवेशन सम्पन्न भएको छ। मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट नरेन्द्र पौडेल बाँकेको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।  जिल्ला अधिवेशनबाट पौडेल पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको र अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको बताइएको छ।

Continue Reading

एक युवकको शव भेटियो नेपालगन्जमा हत्याको आशंका

नेपालगन्जमा एक युवकको मृत भेटिएका छन्। शव नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझि स्थित गायत्री मन्दिर  नजिक प्लटिङ गरिएको जमिनमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।  उक्त शव बर्दिया राजापुर स्थायी निवासी अन्दाजी १९ वर्षिय रोहित थारुको रहेको बांके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार मृतक रोहित् नेपालगन्जको धम्बोझी स्थित् आफ्नो […]

Continue Reading

पत्रकार अन्सारी र घिमिरेलाई दुव्र्यवहार गर्ने असइ चौधरीले मागे माफी

बाँकेको जानकी गाउँपालिका २ बेलभारमा समाचार संकलन गर्न गएका पत्रकार जाबेद अन्सारी र रबिन्द्र घिमिरेमाथी आक्रमण र दुव्र्यवहारको घटनामा प्रहरीले माफी मागेको छ । वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारद्वयलाई वडाअध्य्क्ष चन्द्रीका प्रसाद गुप्ताको समुहले घेरा हाली आक्रमण र दुव्र्यवहारको प्रयास गरेको थियो । सोही क्रममा असइ एसके चौधरीले पत्रकारको […]

Continue Reading

इटालीमा विमान दुर्घटना, ८ जनाको मृत्यु

उत्तरी इटालीको मिलान शहरमा रहेको एउटा खाली कार्यालय भवनमा उडिरहेको विमान खसेर दुर्घटना हुँदा विमानसमा सबार आठै जनाको मृत्यु भएको छ । निजी क्षेत्रको सो विमानमा सबार सबैको मृत्यु भएको बताइएको छ । सार्डिनिया टापुसँग आवद्ध सो विमान लिनेट विमास्थलबाट उडान भरेको केही समयमा नै तल खसेको बताइएको छ । विमानका चालक रोमानियाली अर्वपति ६८ […]

Continue Reading