Category: मुख्य खबर
राप्ति सोनारी ८ शमसेरगंजका असल र मिलनसार थापाको निधन
सम्बाददाता डम्बर केसी बाँकेको राप्तिसोनारी गाउपालिका ८ शमसेरगंजका ३५ बर्सिय सुर्य बहादुर थापाको गए राति निधन भएको छ l थापाको निधन करिब बिहान २/३ बजे तिर भएको थियो साझ उनि आफ्नो घरमा सुतेका थिए बिहान पख उनको निधन भएको हो l थापाको अन्त्येस्टि आज बिहान १० बजे शमसेरगंजको राप्ती घाटमा गरिएको हो l थापाको श्रद्दान्जलीका […]
Continue Readingविद्युतीय धरापमा परी बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु
बर्दिया,असोज २ गते । बर्दियामा गएराती धान खेतमा बँदेल लगायतको जंगली जनावर धपाउन बिछाएको विद्युतीय धरापमा (पासो) परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको गएराती १२ बजेको समयमा विद्युतीय धरापमा परि मृत्यु भएको वर्दिया […]
Continue Readingहराएका र चोरी भएका मोटरसाइकल हस्तान्तरण (भिडियो सहित )
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान तथा चोरी भइ भेटिएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले २४ वटा हराएका मोटरसाइकल र स्कूटर काठमाडौं उपत्यकाबाट […]
Continue Readingभन्सार छलि ल्याउदै गरेको सामान सशस्त्र प्रहरीद्वारा बरामद
नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर नजिकैबाट आज सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ । विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक योगेन्द्रबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको १ लाख ५८ हजार ६ सय ४० रुपैयाँ बराबरको किराना, हार्डवयर र मोटर पार्टस सामान बरामद गरेको हो । बरामद गरिएको सामान थप कारवाहीका […]
Continue Readingबाँकेमा भन्सार छली ल्याइएको अबैध सामान बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले एक लाख बराबर मुल्यको अबैध सामान बरामद गरेको छ l नेपालगंज उपमहानगरपालिका वडा नम्बर-१० बिधुत कार्यालय जाने बाटोमा भन्सार छली ल्याइएको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो l जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको सामान लत्ताकपडा, मिक्चर मेसिन ,मोबाइल कभर, छोगड़ा लगायतका विभिन्न सामान अन्दाजी मूल्य […]
Continue Readingपुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई नै हस्तान्तरण गरेको छ । २०७२ सालको गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणको पु¥याएको प्राधिकरणले निर्देशक समितिको निर्णय अनुसार बुधबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरेको हो । गत भदौं ९ गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले […]
Continue Reading१,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । योसँगै […]
Continue Readingपश्चिमका केही स्थानमा भारी बर्षा देश भर सामान्यदेखि पुर्ण बदली
देशभर बिहीबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा अहिले भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । यस्तै मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।अहिले देशभर सामान्यदेखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा […]
Continue Readingतालिबान सरकारमा विवाद चुलियो
अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ । बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एक जना मन्त्रीबीच भनाभन भएको छ । केही दिनदेखि बरादर सार्वजनिक रूपमा देखिएका पनि छैनन् । त्यसैले पनि तालिबानमा नेतृत्वलाई लिएर व्यापक असहमति रहेको कुरा सतहमा आएको छ । तर तालिबानले भने नेतृत्वबीच कुनै विवाद […]
Continue Reading