कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ३६ परीक्षार्थीले ल्याए ‘ए प्लस’
काठमाडौं – कक्षा १२ को नतिजा प्रकाशित भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशित गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले […]
Continue Reading