जन्ती बोकेको जीप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो
काठमाडाैँ । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका-२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द-६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द-४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो । जीपमा सवार सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको […]
Continue Reading