निशु जोशीको फोटो सर्वोत्कृष्ट, ओलीको फोटो समाचार बिधामा उत्कृष्ट
नेपालगन्ज : दोस्रो नेपालगन्ज फोटो फेस्टिवलमा पत्रकार निशु जोशीको फोटो सर्वोत्कृष्ट भएको छ ।अन्तरालले आयोजना गरेको २ दिन फोटो फेस्टिवलको बुधबार सम्पन्न प्रतियोगितामा बर्दिया र कैलालीको बीचमा रहेको संकटीघाटमा स्टिमर चढ्न लाइनबद्ध रहेको जोशीको फोटोले सर्वोत्कृष्ट हुँदै नगद २५ हजार राशीको पुरस्कार जितेको हो । त्यसैगरी विधागत उत्कृष्टतर्फ समाचार फोटोमा पत्रकार रामु ओलीले खिचेको फोटो उत्कृष्ट […]
Continue Reading