दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी।
दैलेख क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् ।पोखरेलको विजयीसँग प्रतिनिधिसभा निर्वाचनमा एमालेको जित संख्या तीन पुगेको छ । पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाएका हुन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) […]
Continue Reading