एमाले चुनावको विरोधमा थिएन, शान्ति सुरक्षाको सुनिश्चितता खोजेको थियो : गृहमन्त्री अर्याल
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले चुनावको विरोधमा नभएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा उनले एमालेले निर्वाचनमा सुरक्षा र निष्पक्षता खोजेको बताएका हुन् । उनले भनेका छन्, ‘एमाले चुनावको विरोधमा सुरुदेखि नै थिएन । उसले निर्वाचनमा सुरक्षा दिन सकेमा र निष्पक्ष भएमा निर्वाचनमा भाग लिन तयार रहेको भन्दै आएको थियो । हामी चुनाव विरोधी होइनौं भन्दै सरकारको वैधानिकतामा […]
Continue Reading