धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या ।
दाङमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजाैरी बस्दै आएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका १० का ३४ वर्षीय गोपाल ओलीले धारिलो हतियार प्रहार गर्दा २७ बर्सिया श्रीमती कमला ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताएका छन । बिहीबार साँझ साढे ७ […]
Continue Reading