गुट बनाएर नेतृत्वले ठूलो त्रुटि गर्यो : प्रदीप पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले गुट बनाएर दलको नेतृत्वले ठूलो त्रुटि गरेको बताएका छन्। शनिवार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीका नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर आफ्नो गुटलाई मात्रै माया गर्नु उचित नहुने बताए। उनले पार्टीको नेता भइसकेपछि सबै सदस्यलाई […]
Continue Reading