एमाले डोटिको इन्चार्जमा गौरी ओली
नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले डोटि जिल्लाको इन्चार्जमा गौरी ओली चयन हुनुभएको छ । शुक्रबार बसेको नेकपा एमाले केन्द्रिय कमिटीको पुर्ण बैठकबाट ओलीलाई जिल्ला कमिटी डोटिको इन्चार्जको जिम्मेवारी दिइएको हो । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा संविधान सभा सदस्य समेत रहनुभएको प्रखर वक्ता गौरी ओलिलाई डोटि जिल्ला इन्चार्जमा मनोनीत गरिएको छ । २०५३ […]
Continue Reading