अर्जुन दास हत्या प्रकरण : आफन्तले बुझे शव
कैलाली – कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव आफन्तले बुझेका छन् ।पुस ३ गते बीभत्स हत्या गरेको अवस्थामा फेला मृत फेला परेका दासको शव सोमबार आफन्तले बुझेका हुन् । पोस्टमार्टमपछि उनको शव टीकापुर अस्पतालमै राखिएको थियो । हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले अस्पतालबाट शव उठाउन मानेका थिएनन् । आइतवार भएको सर्वपक्षीय छलफलपछि […]
Continue Reading