राप्रपाको महामन्त्री पदमा नायिका रेखा थापाको उम्म्मेदवारी घोषणा
काठमाडौं । राप्रपाको महामन्त्री पदमा नायिका रेखा थापाले उम्म्मेदवारी घोषणा गरेकी छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टीका शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । थापाले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् […]
Continue Reading