कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ। बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो। बिहीवारको बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा बुधवार प्रस्तुत भएका ११ वटा एजेण्डामाथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा राख्ने क्रम शुरु भएको […]
Continue Reading