वीरेन्द्रनगरले प्रदेशका स्वास्थ्य संस्थामा उपचारत बिरामीलाई निशुल्क रगत व्यवस्थाका लागि आर्थिक सहयोग गर्ने ।
१९ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले कर्णाली प्रदेशका अस्पतालमा उपचारत बिरामीका लागि आवश्यक पर्ने रगत निशुल्क व्यवस्था गर्न आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाको आर्थिक सहयोग र रेडक्रस सोसाईटी सुर्खेतको सम्नवयमा कर्णाली प्रदेशभरबाट प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत तथा अन्य स्वास्थ्य संस्थाहरूमा उपचारका लागि आउने बिरामीहरूले निःशुल्क रगत सेवा प्राप्त गर्ने भएका हुन । आर्थिक […]
Continue Reading