खोपको विवरण शुक्रबारसम्म पठाउन सरकारको निर्देशन
काठमाडौं- सरकारले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको हो। २४ लाख डोज खोप हराएपछि मन्त्रालयले छानबिनका लागि आइतबार समिति गठन गरेको छ। उकेत समितिले खोप विवरणको अभिलेखीकरण […]
Continue Reading